मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः युरो र पाउन्डको दर बढ्यो, अन्यको कति ?

1.8K
SHARES
विदेशी मुद्राको विनिमय दरः युरो र पाउन्डको दर बढ्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ६१ पैसा र बिक्रीदर २० रुपैयाँ ७० पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.97 144.57
eur (European Euro)
1 168.57 169.28
gbp (UK Pound Sterling)
1 194.70 195.51
chf (Swiss Franc)
1 181.54 182.30
aud (Australian Dollar)
1 96.68 97.08
cad (Canadian Dollar)
1 104.55 104.99
sgd (Singapore Dollar)
1 112.48 112.95
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.61 20.70
sar (Saudi Arabian Riyal)
1 38.39 38.55
qar (Qatari Riyal)
1 39.39 39.55
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 39.20 39.36
myr (Malaysian Ringgit)
1 35.57 35.72
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 15.66 15.73
dkk (Danish Kroner)
1 22.56 22.65
hkd (Hong Kong Dollar)
1 18.49 18.56
kwd (Kuwaity Dinar)
1 468.43 470.38
bhd (Bahrain Dinar)
1 381.93 383.52
omr (Omani Rial)
1 373.96 375.52



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २३, बुधबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP