मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युआन स्थिर रहदा बढ्यो अमेरिकी डलर

1.5K
SHARES
विदेशी मुद्राको विनिमय दर: युआन स्थिर रहदा बढ्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.96 153.56
eur (European Euro)
1 178.05 178.74
gbp (UK Pound Sterling)
1 205.85 206.65
chf (Swiss Franc)
1 194.20 194.96
aud (Australian Dollar)
1 109.26 109.69
cad (Canadian Dollar)
1 110.10 110.53
sgd (Singapore Dollar)
1 119.24 119.71
jpy (Japanese Yen)
10 9.57 9.61
cny (Chinese Yuan)
1 22.58 22.67
sar (Saudi Arabian Riyal)
1 40.74 40.90
qar (Qatari Riyal)
1 41.95 42.12
thb (Thai Baht)
1 4.69 4.71
aed (UAE Dirham)
1 41.65 41.81
myr (Malaysian Ringgit)
1 38.12 38.27
krw (South Korean Won)
100 9.98 10.02
sek (Swedish Kroner)
1 16.38 16.45
dkk (Danish Kroner)
1 23.82 23.92
hkd (Hong Kong Dollar)
1 19.52 19.60
kwd (Kuwaity Dinar)
1 498.32 500.28
bhd (Bahrain Dinar)
1 405.65 407.24
omr (Omani Rial)
1 397.29 398.85



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २२, शुक्रबार ००:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP