मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र पाउन्डको भाउ बड्यो

78
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर, युरो र पाउन्डको भाउ बड्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.84 153.44
eur (European Euro)
1 177.58 178.28
gbp (UK Pound Sterling)
1 205.62 206.43
chf (Swiss Franc)
1 193.75 194.51
aud (Australian Dollar)
1 109.58 110.01
cad (Canadian Dollar)
1 110.33 110.76
sgd (Singapore Dollar)
1 119.25 119.72
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 22.58 22.67
sar (Saudi Arabian Riyal)
1 40.71 40.87
qar (Qatari Riyal)
1 41.93 42.09
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 41.61 41.78
myr (Malaysian Ringgit)
1 38.26 38.41
krw (South Korean Won)
100 9.98 10.02
sek (Swedish Kroner)
1 16.33 16.39
dkk (Danish Kroner)
1 23.76 23.86
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 498.17 500.13
bhd (Bahrain Dinar)
1 405.30 406.89
omr (Omani Rial)
1 396.98 398.54



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २१, बिहीबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP