मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन, अमेरिकी डलर, युरो र पाउन्डको भाउ

156
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन, अमेरिकी डलर, युरो र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ०० पैसा र बिक्रीदर २०६ रुपैयाँ ८१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.80 153.40
eur (European Euro)
1 177.86 178.56
gbp (UK Pound Sterling)
1 206.00 206.81
chf (Swiss Franc)
1 194.72 195.49
aud (Australian Dollar)
1 109.51 109.94
cad (Canadian Dollar)
1 110.68 111.12
sgd (Singapore Dollar)
1 119.62 120.09
jpy (Japanese Yen)
10 9.60 9.64
cny (Chinese Yuan)
1 22.52 22.61
sar (Saudi Arabian Riyal)
1 40.72 40.88
qar (Qatari Riyal)
1 41.92 42.08
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 41.60 41.77
myr (Malaysian Ringgit)
1 38.54 38.69
krw (South Korean Won)
100 10.17 10.21
sek (Swedish Kroner)
1 16.43 16.50
dkk (Danish Kroner)
1 23.80 23.90
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 498.21 500.16
bhd (Bahrain Dinar)
1 405.31 406.90
omr (Omani Rial)
1 396.88 398.44



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १३, बुधबार ००:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP