मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर घटदा बढ्यो युरो र पाउन्ड

481
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर घटदा बढ्यो युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार आज अमेरिकी डलर घटदा युरो र पाउन्डको दर भने बढेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ २३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.63 145.23
eur (European Euro)
1 172.16 172.87
gbp (UK Pound Sterling)
1 197.56 198.38
chf (Swiss Franc)
1 188.71 189.50
aud (Australian Dollar)
1 102.30 102.72
cad (Canadian Dollar)
1 106.62 107.06
sgd (Singapore Dollar)
1 114.23 114.71
jpy (Japanese Yen)
10 9.32 9.35
cny (Chinese Yuan)
1 20.93 21.01
sar (Saudi Arabian Riyal)
1 38.56 38.72
qar (Qatari Riyal)
1 39.57 39.73
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 39.38 39.54
myr (Malaysian Ringgit)
1 36.86 37.02
krw (South Korean Won)
100 9.90 9.94
sek (Swedish Kroner)
1 16.20 16.27
dkk (Danish Kroner)
1 23.04 23.14
hkd (Hong Kong Dollar)
1 18.50 18.58
kwd (Kuwaity Dinar)
1 473.96 475.93
bhd (Bahrain Dinar)
1 383.64 385.23
omr (Omani Rial)
1 375.69 377.25



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP