मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

2.1K
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा तथा स्वीस फ्यांक एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.68 144.28
eur (European Euro)
1 167.34 168.04
gbp (UK Pound Sterling)
1 191.55 192.35
chf (Swiss Franc)
1 178.83 179.58
aud (Australian Dollar)
1 95.29 95.69
cad (Canadian Dollar)
1 103.06 103.49
sgd (Singapore Dollar)
1 110.91 111.37
jpy (Japanese Yen)
10 9.26 9.30
cny (Chinese Yuan)
1 20.32 20.41
sar (Saudi Arabian Riyal)
1 38.29 38.44
qar (Qatari Riyal)
1 39.42 39.58
thb (Thai Baht)
1 4.51 4.53
aed (UAE Dirham)
1 39.12 39.28
myr (Malaysian Ringgit)
1 34.95 35.10
krw (South Korean Won)
100 9.75 9.79
sek (Swedish Kroner)
1 15.26 15.33
dkk (Danish Kroner)
1 22.41 22.50
hkd (Hong Kong Dollar)
1 18.46 18.53
kwd (Kuwaity Dinar)
1 468.14 470.09
bhd (Bahrain Dinar)
1 381.14 382.73
omr (Omani Rial)
1 373.19 374.75



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २०, शनिबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP