मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो

1.2K
SHARES
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.39 148.99
eur (European Euro)
1 175.06 175.76
gbp (UK Pound Sterling)
1 200.75 201.56
chf (Swiss Franc)
1 189.65 190.41
aud (Australian Dollar)
1 106.40 106.83
cad (Canadian Dollar)
1 108.49 108.93
sgd (Singapore Dollar)
1 116.62 117.09
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 21.75 21.84
sar (Saudi Arabian Riyal)
1 39.56 39.72
qar (Qatari Riyal)
1 40.70 40.86
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 40.40 40.56
myr (Malaysian Ringgit)
1 37.54 37.70
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 16.18 16.25
dkk (Danish Kroner)
1 23.42 23.52
hkd (Hong Kong Dollar)
1 18.95 19.03
kwd (Kuwaity Dinar)
1 484.62 486.58
bhd (Bahrain Dinar)
1 393.53 395.12
omr (Omani Rial)
1 385.42 386.98



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ५, शनिबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP