मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

104
SHARES
विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.21 154.81
eur (European Euro)
1 175.88 176.56
gbp (UK Pound Sterling)
1 206.19 207.00
chf (Swiss Franc)
1 189.79 190.52
aud (Australian Dollar)
1 107.86 108.28
cad (Canadian Dollar)
1 109.39 109.81
sgd (Singapore Dollar)
1 119.43 119.89
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 22.77 22.86
sar (Saudi Arabian Riyal)
1 41.09 41.25
qar (Qatari Riyal)
1 42.30 42.47
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.99 42.15
myr (Malaysian Ringgit)
1 37.73 37.88
krw (South Korean Won)
100 10.41 10.45
sek (Swedish Kroner)
1 15.88 15.94
dkk (Danish Kroner)
1 23.53 23.62
hkd (Hong Kong Dollar)
1 19.67 19.75
kwd (Kuwaity Dinar)
1 501.01 502.96
bhd (Bahrain Dinar)
1 408.99 410.58
omr (Omani Rial)
1 400.55 402.10



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP