मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो

273
SHARES
विनिमय दर: अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घटदा युरो भने बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ७१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.80 152.40
eur (European Euro)
1 170.27 170.95
gbp (UK Pound Sterling)
1 201.30 202.10
chf (Swiss Franc)
1 182.99 183.71
aud (Australian Dollar)
1 104.96 105.38
cad (Canadian Dollar)
1 106.88 107.30
sgd (Singapore Dollar)
1 118.39 118.85
jpy (Japanese Yen)
10 9.63 9.66
cny (Chinese Yuan)
1 22.69 22.78
sar (Saudi Arabian Riyal)
1 40.45 40.61
qar (Qatari Riyal)
1 41.64 41.81
thb (Thai Baht)
1 4.53 4.55
aed (UAE Dirham)
1 41.33 41.49
myr (Malaysian Ringgit)
1 37.18 37.33
krw (South Korean Won)
100 11.29 11.33
sek (Swedish Kroner)
1 15.22 15.28
dkk (Danish Kroner)
1 22.78 22.87
hkd (Hong Kong Dollar)
1 19.34 19.42
kwd (Kuwaity Dinar)
1 492.62 494.56
bhd (Bahrain Dinar)
1 401.96 403.55
omr (Omani Rial)
1 394.28 395.84



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ३०, शुक्रबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP