मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ

65
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.82 149.42
eur (European Euro)
1 175.40 176.11
gbp (UK Pound Sterling)
1 201.60 202.41
chf (Swiss Franc)
1 189.94 190.71
aud (Australian Dollar)
1 106.73 107.16
cad (Canadian Dollar)
1 108.38 108.82
sgd (Singapore Dollar)
1 117.02 117.50
jpy (Japanese Yen)
10 9.36 9.40
cny (Chinese Yuan)
1 21.82 21.91
sar (Saudi Arabian Riyal)
1 39.67 39.83
qar (Qatari Riyal)
1 40.82 40.98
thb (Thai Baht)
1 4.66 4.68
aed (UAE Dirham)
1 40.52 40.68
myr (Malaysian Ringgit)
1 37.64 37.79
krw (South Korean Won)
100 10.08 10.12
sek (Swedish Kroner)
1 16.22 16.28
dkk (Danish Kroner)
1 23.47 23.57
hkd (Hong Kong Dollar)
1 19.02 19.09
kwd (Kuwaity Dinar)
1 486.02 487.98
bhd (Bahrain Dinar)
1 394.54 396.13
omr (Omani Rial)
1 386.54 388.10



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ४, शुक्रबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP