मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

2.3K
SHARES
यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा तथा स्वीस फ्यांक एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा र सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ १३ पैसा र बिक्रीदर २० रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 142.60 143.20
eur (European Euro)
1 165.16 165.85
gbp (UK Pound Sterling)
1 188.61 189.40
chf (Swiss Franc)
1 176.89 177.63
aud (Australian Dollar)
1 93.05 93.44
cad (Canadian Dollar)
1 101.52 101.94
sgd (Singapore Dollar)
1 109.86 110.32
jpy (Japanese Yen)
10 9.12 9.16
cny (Chinese Yuan)
1 20.13 20.22
sar (Saudi Arabian Riyal)
1 38.02 38.18
qar (Qatari Riyal)
1 39.13 39.30
thb (Thai Baht)
1 4.43 4.44
aed (UAE Dirham)
1 38.83 38.99
myr (Malaysian Ringgit)
1 34.51 34.66
krw (South Korean Won)
100 9.75 9.80
sek (Swedish Kroner)
1 15.03 15.09
dkk (Danish Kroner)
1 22.11 22.21
hkd (Hong Kong Dollar)
1 18.33 18.41
kwd (Kuwaity Dinar)
1 464.40 466.36
bhd (Bahrain Dinar)
1 378.26 379.85
omr (Omani Rial)
1 370.38 371.94



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP