मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कस्तो रहला आज देशभर मौसम प्रणालीको प्रभाव ?

2.5K
SHARES
कस्तो रहला आज देशभर मौसम प्रणालीको प्रभाव ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन भने अधिकांश भू(भागमा मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी क्षेत्रमा केही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP