मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फड्के तर्दै गर्दा खोलामा परी बालिकाको मृत्यु

1.8K
SHARES
फड्के तर्दै गर्दा खोलामा परी बालिकाको मृत्यु

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बूमा फड्के तर्ने क्रममा खोलामा खस्दा एक दुई वर्षीय बालिकाको ज्यान गएको छ । सिस्ने खोलाको फड्के तर्ने क्रममा फुरुम्बूकी निशा लिम्बू खोलामा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाकी आमा शान्ता लिम्बू सामान्य घाइते भएकी छन् । उनीहरू माइतीघर फक्ताङलुङ गाउँपालिका–२ तावा जाँदै गर्दा फुङलिङ र फक्ताङलुङको सीमामा पर्ने सिस्ने खोला तर्दै गर्दा खोलामा खसेका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३०, शुक्रबार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP