मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

2.5K
SHARES
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले वार्ता र संवादबाट समस्याको समाधानको खोज्न भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP