मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपक्षी दलको निष्कर्षः प्रधानमन्त्री ओली तत्काल राजीनामा दिनुपर्छ

1.5K
SHARES
विपक्षी दलको निष्कर्षः प्रधानमन्त्री ओली तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसेको बैठकले यस्तो निष्कर्षमा पुगेको हो । सरकारले नागरिकमाथि गरेको ‘बर्बर दमन’को विरोधस्वरूप प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने सबै विपक्षी दललाई बैठकमा डाकेका थिए ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पत्रकारलाई जानकारी दिँदै भने, “सम्पूर्ण घटनाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ र तत्कालै राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०५:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP