मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउन्ड

221
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर रहँदा घट्यो युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.59 153.19
eur (European Euro)
1 176.09 176.78
gbp (UK Pound Sterling)
1 205.74 206.55
chf (Swiss Franc)
1 186.80 187.54
aud (Australian Dollar)
1 108.74 109.16
cad (Canadian Dollar)
1 109.81 110.24
sgd (Singapore Dollar)
1 120.05 120.52
jpy (Japanese Yen)
10 9.86 9.90
cny (Chinese Yuan)
1 22.75 22.83
sar (Saudi Arabian Riyal)
1 40.63 40.79
qar (Qatari Riyal)
1 41.86 42.02
thb (Thai Baht)
1 4.59 4.60
aed (UAE Dirham)
1 41.55 41.71
myr (Malaysian Ringgit)
1 37.44 37.58
krw (South Korean Won)
100 11.35 11.39
sek (Swedish Kroner)
1 15.61 15.67
dkk (Danish Kroner)
1 23.55 23.65
hkd (Hong Kong Dollar)
1 19.45 19.53
kwd (Kuwaity Dinar)
1 497.20 499.15
bhd (Bahrain Dinar)
1 404.77 406.37
omr (Omani Rial)
1 396.33 397.89



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३०, मंगलवार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP