मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: चाइनिज युआनको भाउ बढ्दा घट्यो अमेरिकी डलर

78
SHARES
विदेशी मुद्राको विनिमय दर: चाइनिज युआनको भाउ बढ्दा घट्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ भने चाइनिज युआनको बढेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.41 151.01
eur (European Euro)
1 176.64 177.35
gbp (UK Pound Sterling)
1 203.95 204.76
chf (Swiss Franc)
1 191.74 192.50
aud (Australian Dollar)
1 108.10 108.53
cad (Canadian Dollar)
1 110.49 110.93
sgd (Singapore Dollar)
1 118.14 118.61
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 22.04 22.13
sar (Saudi Arabian Riyal)
1 40.10 40.26
qar (Qatari Riyal)
1 41.26 41.42
thb (Thai Baht)
1 4.66 4.67
aed (UAE Dirham)
1 40.95 41.11
myr (Malaysian Ringgit)
1 38.05 38.21
krw (South Korean Won)
100 10.23 10.27
sek (Swedish Kroner)
1 16.37 16.43
dkk (Danish Kroner)
1 23.64 23.73
hkd (Hong Kong Dollar)
1 19.19 19.27
kwd (Kuwaity Dinar)
1 490.89 492.85
bhd (Bahrain Dinar)
1 398.60 400.19
omr (Omani Rial)
1 390.67 392.23



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १५, मंगलवार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP