मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो युरो र पाउन्डको भाउ

624
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो युरो र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.40 145.00
eur (European Euro)
1 170.51 171.22
gbp (UK Pound Sterling)
1 197.91 198.73
chf (Swiss Franc)
1 185.89 186.66
aud (Australian Dollar)
1 101.28 101.70
cad (Canadian Dollar)
1 105.61 106.05
sgd (Singapore Dollar)
1 113.50 113.98
jpy (Japanese Yen)
10 9.21 9.25
cny (Chinese Yuan)
1 20.80 20.89
sar (Saudi Arabian Riyal)
1 38.51 38.67
qar (Qatari Riyal)
1 39.62 39.78
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 39.31 39.48
myr (Malaysian Ringgit)
1 36.72 36.88
krw (South Korean Won)
100 9.91 9.95
sek (Swedish Kroner)
1 16.10 16.17
dkk (Danish Kroner)
1 22.83 22.93
hkd (Hong Kong Dollar)
1 18.49 18.56
kwd (Kuwaity Dinar)
1 472.75 474.71
bhd (Bahrain Dinar)
1 383.03 384.62
omr (Omani Rial)
1 375.09 376.65



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २२, बिहीबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP