मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य नयाँ उच्चतम बिन्दुमा

1.4K
SHARES
नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य नयाँ उच्चतम बिन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार १०० रुपैयाँ पुग्दै हालसम्मकै उच्चतम स्तरमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन अर्थात् सोमबार तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ हजार ९०० रुपैयाँले बढेको हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार तोलामा २ हजार २७५ रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ०५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP