मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

65
SHARES
चाइनिज युआन र अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.16 153.76
eur (European Euro)
1 174.60 175.29
gbp (UK Pound Sterling)
1 204.25 205.05
chf (Swiss Franc)
1 188.01 188.74
aud (Australian Dollar)
1 107.27 107.69
cad (Canadian Dollar)
1 108.59 109.01
sgd (Singapore Dollar)
1 118.75 119.22
jpy (Japanese Yen)
10 9.37 9.40
cny (Chinese Yuan)
1 22.64 22.73
sar (Saudi Arabian Riyal)
1 40.80 40.96
qar (Qatari Riyal)
1 42.01 42.18
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.70 41.87
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 10.43 10.47
sek (Swedish Kroner)
1 15.82 15.88
dkk (Danish Kroner)
1 23.36 23.45
hkd (Hong Kong Dollar)
1 19.53 19.61
kwd (Kuwaity Dinar)
1 497.60 499.55
bhd (Bahrain Dinar)
1 406.21 407.80
omr (Omani Rial)
1 397.80 399.36



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १२, मंगलवार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP