मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

299
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.64 150.24
eur (European Euro)
1 173.15 173.84
gbp (UK Pound Sterling)
1 199.66 200.46
chf (Swiss Franc)
1 189.90 190.66
aud (Australian Dollar)
1 105.10 105.52
cad (Canadian Dollar)
1 109.04 109.48
sgd (Singapore Dollar)
1 116.70 117.16
jpy (Japanese Yen)
10 9.40 9.44
cny (Chinese Yuan)
1 21.73 21.82
sar (Saudi Arabian Riyal)
1 39.85 40.01
qar (Qatari Riyal)
1 40.94 41.11
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.74 40.90
myr (Malaysian Ringgit)
1 37.98 38.14
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 16.02 16.08
dkk (Danish Kroner)
1 23.17 23.27
hkd (Hong Kong Dollar)
1 19.10 19.18
kwd (Kuwaity Dinar)
1 488.06 490.02
bhd (Bahrain Dinar)
1 396.34 397.93
omr (Omani Rial)
1 388.68 390.23



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ९, सोमबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP