मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनियम दरमा बृद्धि

13
SHARES
चाइनिज युआन र अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनियम दरमा बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.24 153.84
eur (European Euro)
1 176.80 177.49
gbp (UK Pound Sterling)
1 206.55 207.36
chf (Swiss Franc)
1 187.37 188.10
aud (Australian Dollar)
1 109.24 109.66
cad (Canadian Dollar)
1 110.19 110.62
sgd (Singapore Dollar)
1 120.45 120.92
jpy (Japanese Yen)
10 9.90 9.93
cny (Chinese Yuan)
1 22.83 22.92
sar (Saudi Arabian Riyal)
1 40.80 40.96
qar (Qatari Riyal)
1 42.04 42.20
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.72 41.89
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 11.26 11.31
sek (Swedish Kroner)
1 15.68 15.74
dkk (Danish Kroner)
1 23.65 23.74
hkd (Hong Kong Dollar)
1 19.54 19.61
kwd (Kuwaity Dinar)
1 499.15 501.11
bhd (Bahrain Dinar)
1 406.49 408.08
omr (Omani Rial)
1 398.02 399.58



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३१, बुधबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP