मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको दर, अन्यको कति ?

1.1K
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको दर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज विदेशी मुद्राको दर हिजोभन्दा बढेको छ ।

निर्धारित दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ११ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.42 147.02
eur (European Euro)
1 171.51 172.21
gbp (UK Pound Sterling)
1 196.40 197.21
chf (Swiss Franc)
1 184.94 185.70
aud (Australian Dollar)
1 98.85 99.25
cad (Canadian Dollar)
1 105.91 106.34
sgd (Singapore Dollar)
1 114.11 114.58
jpy (Japanese Yen)
10 9.27 9.31
cny (Chinese Yuan)
1 21.03 21.11
sar (Saudi Arabian Riyal)
1 39.05 39.21
qar (Qatari Riyal)
1 40.06 40.22
thb (Thai Baht)
1 4.71 4.73
aed (UAE Dirham)
1 39.86 40.03
myr (Malaysian Ringgit)
1 36.18 36.33
krw (South Korean Won)
100 9.99 10.03
sek (Swedish Kroner)
1 16.07 16.13
dkk (Danish Kroner)
1 22.96 23.05
hkd (Hong Kong Dollar)
1 18.78 18.85
kwd (Kuwaity Dinar)
1 479.20 481.17
bhd (Bahrain Dinar)
1 388.36 389.95
omr (Omani Rial)
1 380.34 381.89



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ८, बिहीबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP