मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

2.1K
SHARES
यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ७० पैसा र बिक्रीदर ११२ रुपैयाँ १७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ५४ पैसा र बिक्रीदर २० रुपैयाँ ६३ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.65 144.25
eur (European Euro)
1 168.73 169.44
gbp (UK Pound Sterling)
1 193.55 194.36
chf (Swiss Franc)
1 181.26 182.02
aud (Australian Dollar)
1 95.85 96.25
cad (Canadian Dollar)
1 104.67 105.10
sgd (Singapore Dollar)
1 111.70 112.17
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 20.54 20.63
sar (Saudi Arabian Riyal)
1 38.30 38.46
qar (Qatari Riyal)
1 39.30 39.47
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 39.11 39.28
myr (Malaysian Ringgit)
1 35.43 35.57
krw (South Korean Won)
100 9.97 10.01
sek (Swedish Kroner)
1 15.59 15.66
dkk (Danish Kroner)
1 22.59 22.68
hkd (Hong Kong Dollar)
1 18.46 18.53
kwd (Kuwaity Dinar)
1 466.61 468.56
bhd (Bahrain Dinar)
1 381.06 382.66
omr (Omani Rial)
1 373.60 375.16



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १८, शुक्रबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP