मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासंघको पेरिसडाँडामा धर्ना

2.1K
SHARES
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासंघको पेरिसडाँडामा धर्ना

काठमाडौं । विद्यालय शिक्षा ऐन छिट्टै जारी गर्न दबाब दिने उद्देश्यले नेपाल शिक्षक महासंघले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन् ।

आन्दोलनको पहिलो चरण अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना बसेका शिक्षकहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

महासंघले विद्यालय शिक्षा ऐन लम्बिँदै गए शिक्षक र विद्यार्थी दुवै प्रभावित हुने भएकाले प्रमुख दलहरूले यसप्रति गम्भीरता देखाउनुपर्ने आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP