मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय मामिला मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

2.7K
SHARES
संघीय मामिला मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

काठमान्डु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा निर्णय गरेको हो ।

सरुवा सूचीअनुसार नौ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । साथै, हाल पाँच वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उपसचिवहरूलाई अन्यत्र काज तथा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १२, शनिबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP