मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युएईमा हुने युनिटी कप टी–२० खेल्न नेपालले पायो भिसा

2.2K
SHARES
युएईमा हुने युनिटी कप टी–२० खेल्न नेपालले पायो भिसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली युनिटी कप टी–२० इन्टरनेशनल खेल्नका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली खेलाडीलाई भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको भिसा पाएको विज्ञप्तिमार्फत् जनाएको हो ।

आगामी २०२५ सेप्टेम्बर २७ देखि अक्टोबर १० सम्म युएईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजका राष्ट्रिय क्रिकेट टोलीबीचको युनिटी कप टी–२० इन्टरनेशनल खेल हुनेछ ।

त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोली असोज ६ गते युएई प्रस्थान कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP