मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दोस्रो दिनको प्रदर्शनः प्रमुख नेताहरूको निवासलाई लक्षित

1.2K
SHARES
दोस्रो दिनको प्रदर्शनः प्रमुख नेताहरूको निवासलाई लक्षित

काठमाडौं । दोस्रो दिनको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका शीर्ष नेताहरूको निवासलाई लक्षित गरेका छन् ।

प्रशासनले बिहानैदेखि कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारीहरूले अवज्ञा गर्दै सडकमा उत्रिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास अगाडि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास अगाडि, र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवास अगाडि प्रदर्शन भएको छ ।

प्रचण्डको निवास वरिपरि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुंगामुढा भएको छ भने मन्त्री गुरुङको निवासमा आगजनीसम्म भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP