मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज

1.2K
SHARES
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ः०० बजेका लागि तय गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार संसदीय दलको संशोधित विधान २०८३ को धारा २१ अनुसार गठन गरिएको उक्त बोर्डको यो पहिलो बैठक हो ।

बैठक ललितपुरस्थित बिपी स्मृति भवनमा आयोजना हुने बताइएको छ । कांग्रेसले बोर्डका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २२, मंगलवार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP