मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

1.7K
SHARES
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार

काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।

सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे बैठक बस्ने गरी बोलाएका हुन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बूढानीलकण्ठस्थित सभापति देउवाको निवासमा हुने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित रहन आग्रह गरिएको पौडेलले जानकारी दिए ।

तर, बैठकका एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP