मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर बाढीपहिरोको असरः ११ मुख्य सडक पूर्णरूपमा अवरुद्ध

1.3K
SHARES
देशभर बाढीपहिरोको असरः ११ मुख्य सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । लगातारको वर्षाले देशका विभिन्न भूभागमा बाढी र पहिरोको समस्या गहिरिँदै गएको छ । त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा देखिएको छ, जहाँ प्रमुख ११ सडक खण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त विवरणअनुसार, गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा ती सडकहरूमा सवारी सञ्चालन ठप्प भएको हो ।

प्रहरी प्रधान कार्यालयले यात्रुहरूलाई आवश्यक नभएसम्म पहिरो प्रभावित सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरेको छ । साथै, सडकको अवस्था बुझेरमात्र यात्रा थाल्न आग्रह गरिएको छ ।

यी हुन् अवरुद्ध भएका सडक



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP