मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

494
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ १८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.56 152.16
eur (European Euro)
1 178.16 178.86
gbp (UK Pound Sterling)
1 206.39 207.21
chf (Swiss Franc)
1 194.28 195.05
aud (Australian Dollar)
1 109.09 109.52
cad (Canadian Dollar)
1 111.74 112.18
sgd (Singapore Dollar)
1 119.09 119.57
jpy (Japanese Yen)
10 9.68 9.72
cny (Chinese Yuan)
1 22.20 22.28
sar (Saudi Arabian Riyal)
1 40.41 40.57
qar (Qatari Riyal)
1 41.59 41.76
thb (Thai Baht)
1 4.66 4.67
aed (UAE Dirham)
1 41.26 41.43
myr (Malaysian Ringgit)
1 38.18 38.33
krw (South Korean Won)
100 10.29 10.33
sek (Swedish Kroner)
1 16.42 16.48
dkk (Danish Kroner)
1 23.84 23.94
hkd (Hong Kong Dollar)
1 19.34 19.42
kwd (Kuwaity Dinar)
1 494.08 496.04
bhd (Bahrain Dinar)
1 401.35 402.94
omr (Omani Rial)
1 393.64 395.20



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार ००:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP