मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर, अन्यको कति ?

221
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ १० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ६५ पैसा र बिक्रीदर २१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.84 148.44
eur (European Euro)
1 173.08 173.78
gbp (UK Pound Sterling)
1 199.09 199.90
chf (Swiss Franc)
1 187.70 188.46
aud (Australian Dollar)
1 104.29 104.72
cad (Canadian Dollar)
1 106.67 107.11
sgd (Singapore Dollar)
1 116.10 116.57
jpy (Japanese Yen)
10 9.34 9.38
cny (Chinese Yuan)
1 21.65 21.73
sar (Saudi Arabian Riyal)
1 39.40 39.56
qar (Qatari Riyal)
1 40.55 40.71
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 40.25 40.42
myr (Malaysian Ringgit)
1 37.18 37.33
krw (South Korean Won)
100 10.02 10.06
sek (Swedish Kroner)
1 16.03 16.10
dkk (Danish Kroner)
1 23.16 23.26
hkd (Hong Kong Dollar)
1 18.88 18.95
kwd (Kuwaity Dinar)
1 482.35 484.31
bhd (Bahrain Dinar)
1 391.73 393.32
omr (Omani Rial)
1 384.00 385.56



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २६, बिहीबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP