मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलरको भाउ घट्यो

0
SHARES
विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज चाइनिज युआन र अमेरिकी डलरको विनिमयद दरमा गिरावट आएको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.32 152.92
eur (European Euro)
1 175.26 175.95
gbp (UK Pound Sterling)
1 204.89 205.69
chf (Swiss Franc)
1 188.46 189.20
aud (Australian Dollar)
1 107.16 107.58
cad (Canadian Dollar)
1 108.68 109.11
sgd (Singapore Dollar)
1 118.69 119.16
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 22.56 22.65
sar (Saudi Arabian Riyal)
1 40.56 40.72
qar (Qatari Riyal)
1 41.80 41.96
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.47 41.64
myr (Malaysian Ringgit)
1 37.27 37.42
krw (South Korean Won)
100 10.60 10.64
sek (Swedish Kroner)
1 15.97 16.03
dkk (Danish Kroner)
1 23.45 23.54
hkd (Hong Kong Dollar)
1 19.42 19.50
kwd (Kuwaity Dinar)
1 495.03 496.98
bhd (Bahrain Dinar)
1 403.98 405.57
omr (Omani Rial)
1 395.62 397.18



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १६, शनिबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP