मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन र अमेरिकी डलर

143
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०० पैसा र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.70 153.30
eur (European Euro)
1 174.55 175.24
gbp (UK Pound Sterling)
1 204.47 205.28
chf (Swiss Franc)
1 188.66 189.40
aud (Australian Dollar)
1 106.00 106.41
cad (Canadian Dollar)
1 107.99 108.42
sgd (Singapore Dollar)
1 118.19 118.66
jpy (Japanese Yen)
10 9.43 9.46
cny (Chinese Yuan)
1 22.53 22.62
sar (Saudi Arabian Riyal)
1 40.67 40.83
qar (Qatari Riyal)
1 41.88 42.05
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 41.57 41.74
myr (Malaysian Ringgit)
1 37.51 37.66
krw (South Korean Won)
100 10.23 10.27
sek (Swedish Kroner)
1 15.82 15.88
dkk (Danish Kroner)
1 23.35 23.44
hkd (Hong Kong Dollar)
1 19.48 19.56
kwd (Kuwaity Dinar)
1 496.18 498.13
bhd (Bahrain Dinar)
1 404.99 406.58
omr (Omani Rial)
1 396.60 398.16



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP