मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाइनिज युआन र अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको दर बढ्यो

260
SHARES
चाइनिज युआन र अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको दर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५३ रुपैयाँ २३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ०० पैसा र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.67 153.27
eur (European Euro)
1 177.03 177.72
gbp (UK Pound Sterling)
1 207.00 207.81
chf (Swiss Franc)
1 188.55 189.29
aud (Australian Dollar)
1 108.78 109.20
cad (Canadian Dollar)
1 110.17 110.60
sgd (Singapore Dollar)
1 119.64 120.11
jpy (Japanese Yen)
10 9.59 9.63
cny (Chinese Yuan)
1 22.66 22.75
sar (Saudi Arabian Riyal)
1 40.66 40.82
qar (Qatari Riyal)
1 41.88 42.05
thb (Thai Baht)
1 4.63 4.64
aed (UAE Dirham)
1 41.57 41.73
myr (Malaysian Ringgit)
1 37.60 37.75
krw (South Korean Won)
100 10.81 10.85
sek (Swedish Kroner)
1 16.10 16.16
dkk (Danish Kroner)
1 23.68 23.77
hkd (Hong Kong Dollar)
1 19.46 19.54
kwd (Kuwaity Dinar)
1 497.22 499.17
bhd (Bahrain Dinar)
1 404.95 406.54
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २, मंगलवार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP