मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

0
SHARES
विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.78 150.38
eur (European Euro)
1 175.91 176.61
gbp (UK Pound Sterling)
1 202.35 203.16
chf (Swiss Franc)
1 191.67 192.44
aud (Australian Dollar)
1 107.20 107.63
cad (Canadian Dollar)
1 109.67 110.11
sgd (Singapore Dollar)
1 117.63 118.10
jpy (Japanese Yen)
10 9.41 9.44
cny (Chinese Yuan)
1 21.95 22.04
sar (Saudi Arabian Riyal)
1 39.94 40.10
qar (Qatari Riyal)
1 41.09 41.26
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 40.78 40.94
myr (Malaysian Ringgit)
1 37.90 38.05
krw (South Korean Won)
100 10.13 10.17
sek (Swedish Kroner)
1 16.33 16.40
dkk (Danish Kroner)
1 23.54 23.63
hkd (Hong Kong Dollar)
1 19.12 19.20
kwd (Kuwaity Dinar)
1 488.76 490.72
bhd (Bahrain Dinar)
1 397.29 398.89
omr (Omani Rial)
1 389.03 390.59



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १०, बिहीबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP