मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको मूल्य

1.2K
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.15 144.75
eur (European Euro)
1 168.40 169.10
gbp (UK Pound Sterling)
1 194.07 194.88
chf (Swiss Franc)
1 181.30 182.05
aud (Australian Dollar)
1 96.36 96.77
cad (Canadian Dollar)
1 104.70 105.13
sgd (Singapore Dollar)
1 111.99 112.46
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.64 20.73
sar (Saudi Arabian Riyal)
1 38.43 38.59
qar (Qatari Riyal)
1 39.55 39.71
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 39.25 39.41
myr (Malaysian Ringgit)
1 35.40 35.54
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.63 15.69
dkk (Danish Kroner)
1 22.54 22.64
hkd (Hong Kong Dollar)
1 18.51 18.59
kwd (Kuwaity Dinar)
1 469.06 471.01
bhd (Bahrain Dinar)
1 382.39 383.98
omr (Omani Rial)
1 374.43 375.98



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २२, मंगलवार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP