मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: युआन, अमेरिकी डलर र युरोको भाउ बढ्यो

169
SHARES
विनिमय दर: युआन, अमेरिकी डलर र युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारन गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1393.29394.85

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.42 152.02
eur (European Euro)
1 175.82 176.52
gbp (UK Pound Sterling)
1 204.82 205.63
chf (Swiss Franc)
1 186.57 187.31
aud (Australian Dollar)
1 109.19 109.62
cad (Canadian Dollar)
1 109.68 110.12
sgd (Singapore Dollar)
1 119.61 120.09
jpy (Japanese Yen)
10 9.83 9.87
cny (Chinese Yuan)
1 22.56 22.65
sar (Saudi Arabian Riyal)
1 40.32 40.48
qar (Qatari Riyal)
1 41.54 41.70
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 41.23 41.39
myr (Malaysian Ringgit)
1 37.28 37.43
krw (South Korean Won)
100 11.28 11.32
sek (Swedish Kroner)
1 15.76 15.82
dkk (Danish Kroner)
1 23.52 23.62
hkd (Hong Kong Dollar)
1 19.31 19.39
kwd (Kuwaity Dinar)
1 493.79 495.74
bhd (Bahrain Dinar)
1 401.60 403.19
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २४, बुधबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP