मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युआन बढ्दा अमेरिकी डलर घट्यो

156
SHARES
विदेशी मुद्राको विनिमय दर: युआन बढ्दा अमेरिकी डलर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज चाइनिजक युआनका भाउ हिजोको तुलनामा केही पैसाले बढेको छ भने अमेरिकी डलर भने घटेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ०८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ६६ पैसा र बिक्रीदर २१ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.52 149.12
eur (European Euro)
1 171.60 172.29
gbp (UK Pound Sterling)
1 196.67 197.46
chf (Swiss Franc)
1 185.68 186.43
aud (Australian Dollar)
1 102.93 103.35
cad (Canadian Dollar)
1 106.70 107.13
sgd (Singapore Dollar)
1 115.62 116.08
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 21.66 21.75
sar (Saudi Arabian Riyal)
1 39.55 39.71
qar (Qatari Riyal)
1 40.74 40.90
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.44 40.60
myr (Malaysian Ringgit)
1 36.84 36.99
krw (South Korean Won)
100 9.90 9.94
sek (Swedish Kroner)
1 15.61 15.68
dkk (Danish Kroner)
1 22.96 23.06
hkd (Hong Kong Dollar)
1 18.95 19.03
kwd (Kuwaity Dinar)
1 483.86 485.81
bhd (Bahrain Dinar)
1 393.38 394.97
omr (Omani Rial)
1 385.77 387.32



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २५, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP