मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: चाइनिज युआन स्थिर रहँदा बढ्यो अमेरिकी डलर

403
SHARES
विनिमय दर: चाइनिज युआन स्थिर रहँदा बढ्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.90 153.50
eur (European Euro)
1 178.35 179.05
gbp (UK Pound Sterling)
1 208.46 209.28
chf (Swiss Franc)
1 190.57 191.31
aud (Australian Dollar)
1 109.55 109.98
cad (Canadian Dollar)
1 110.53 110.96
sgd (Singapore Dollar)
1 120.36 120.83
jpy (Japanese Yen)
10 9.60 9.64
cny (Chinese Yuan)
1 22.74 22.83
sar (Saudi Arabian Riyal)
1 40.72 40.88
qar (Qatari Riyal)
1 41.94 42.11
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 41.63 41.79
myr (Malaysian Ringgit)
1 37.82 37.97
krw (South Korean Won)
100 11.06 11.10
sek (Swedish Kroner)
1 16.11 16.17
dkk (Danish Kroner)
1 23.86 23.95
hkd (Hong Kong Dollar)
1 19.51 19.59
kwd (Kuwaity Dinar)
1 498.45 500.41
bhd (Bahrain Dinar)
1 405.54 407.13
omr (Omani Rial)
1 397.16 398.72



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP