मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

195
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर २१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.60 149.20
eur (European Euro)
1 171.53 172.22
gbp (UK Pound Sterling)
1 196.68 197.47
chf (Swiss Franc)
1 186.11 186.86
aud (Australian Dollar)
1 102.91 103.32
cad (Canadian Dollar)
1 106.76 107.19
sgd (Singapore Dollar)
1 115.68 116.15
jpy (Japanese Yen)
10 9.31 9.35
cny (Chinese Yuan)
1 21.59 21.68
sar (Saudi Arabian Riyal)
1 39.58 39.74
qar (Qatari Riyal)
1 40.75 40.91
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 40.46 40.62
myr (Malaysian Ringgit)
1 36.90 37.05
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 15.78 15.84
dkk (Danish Kroner)
1 22.95 23.05
hkd (Hong Kong Dollar)
1 18.96 19.04
kwd (Kuwaity Dinar)
1 484.12 486.07
bhd (Bahrain Dinar)
1 394.16 395.76
omr (Omani Rial)
1 385.97 387.53



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २४, मंगलवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP