मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर र चाइनिजक युआन

1.5K
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर र चाइनिजक युआन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारिण गरेको छ । जसअनुसार आज युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.76 145.36
eur (European Euro)
1 171.06 171.77
gbp (UK Pound Sterling)
1 197.07 197.89
chf (Swiss Franc)
1 186.61 187.38
aud (Australian Dollar)
1 101.57 101.99
cad (Canadian Dollar)
1 105.82 106.26
sgd (Singapore Dollar)
1 113.88 114.35
jpy (Japanese Yen)
10 9.21 9.25
cny (Chinese Yuan)
1 20.86 20.95
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.71 39.88
thb (Thai Baht)
1 4.60 4.61
aed (UAE Dirham)
1 39.41 39.58
myr (Malaysian Ringgit)
1 36.67 36.82
krw (South Korean Won)
100 9.89 9.93
sek (Swedish Kroner)
1 16.04 16.11
dkk (Danish Kroner)
1 22.90 22.99
hkd (Hong Kong Dollar)
1 18.53 18.60
kwd (Kuwaity Dinar)
1 473.69 475.65
bhd (Bahrain Dinar)
1 383.98 385.57
omr (Omani Rial)
1 376.02 377.58



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २६, सोमबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP