मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

312
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.58 148.18
eur (European Euro)
1 169.34 170.03
gbp (UK Pound Sterling)
1 195.82 196.61
chf (Swiss Franc)
1 187.27 188.03
aud (Australian Dollar)
1 104.04 104.47
cad (Canadian Dollar)
1 107.85 108.29
sgd (Singapore Dollar)
1 115.38 115.85
jpy (Japanese Yen)
10 9.27 9.30
cny (Chinese Yuan)
1 21.40 21.49
sar (Saudi Arabian Riyal)
1 39.33 39.49
qar (Qatari Riyal)
1 40.38 40.54
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.18 40.34
myr (Malaysian Ringgit)
1 37.55 37.70
krw (South Korean Won)
100 9.89 9.93
sek (Swedish Kroner)
1 15.74 15.80
dkk (Danish Kroner)
1 22.66 22.76
hkd (Hong Kong Dollar)
1 18.85 18.92
kwd (Kuwaity Dinar)
1 480.72 482.67
bhd (Bahrain Dinar)
1 390.94 392.53
omr (Omani Rial)
1 383.32 384.88



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३, मंगलवार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP