मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

221
SHARES
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.25 153.85
eur (European Euro)
1 178.38 179.08
gbp (UK Pound Sterling)
1 204.95 205.75
chf (Swiss Franc)
1 195.12 195.89
aud (Australian Dollar)
1 109.73 110.16
cad (Canadian Dollar)
1 111.47 111.91
sgd (Singapore Dollar)
1 119.81 120.28
jpy (Japanese Yen)
10 9.67 9.71
cny (Chinese Yuan)
1 22.50 22.59
sar (Saudi Arabian Riyal)
1 40.84 41.00
qar (Qatari Riyal)
1 42.04 42.21
thb (Thai Baht)
1 4.70 4.72
aed (UAE Dirham)
1 41.73 41.89
myr (Malaysian Ringgit)
1 38.79 38.94
krw (South Korean Won)
100 10.23 10.27
sek (Swedish Kroner)
1 16.26 16.32
dkk (Danish Kroner)
1 23.87 23.96
hkd (Hong Kong Dollar)
1 19.57 19.65
kwd (Kuwaity Dinar)
1 500.24 502.20
bhd (Bahrain Dinar)
1 406.34 407.93
omr (Omani Rial)
1 398.05 399.61



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३, आईतवार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP