मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1.1K
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ १७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 149.10 149.70
eur (European Euro)
1 175.59 176.29
gbp (UK Pound Sterling)
1 201.95 202.76
chf (Swiss Franc)
1 190.48 191.25
aud (Australian Dollar)
1 106.41 106.83
cad (Canadian Dollar)
1 108.15 108.59
sgd (Singapore Dollar)
1 117.17 117.64
jpy (Japanese Yen)
10 9.38 9.42
cny (Chinese Yuan)
1 21.86 21.95
sar (Saudi Arabian Riyal)
1 39.74 39.90
qar (Qatari Riyal)
1 40.90 41.06
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 40.59 40.76
myr (Malaysian Ringgit)
1 37.70 37.85
krw (South Korean Won)
100 10.09 10.13
sek (Swedish Kroner)
1 16.19 16.26
dkk (Danish Kroner)
1 23.50 23.59
hkd (Hong Kong Dollar)
1 19.03 19.11
kwd (Kuwaity Dinar)
1 486.70 488.66
bhd (Bahrain Dinar)
1 395.23 396.82
omr (Omani Rial)
1 387.27 388.83



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३, बिहीबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP