मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो युआन र अमेरिकी डलर

117
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज चाइनिज युआन र अमेरिकी डलर हिजोको दरभन्दा आज एक पैसाले बढेको छ भने युरो र पाउन्ड घटेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४२ पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ ०७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.81 153.41
eur (European Euro)
1 177.84 178.54
gbp (UK Pound Sterling)
1 205.32 206.12
chf (Swiss Franc)
1 194.32 195.08
aud (Australian Dollar)
1 108.97 109.40
cad (Canadian Dollar)
1 110.42 110.86
sgd (Singapore Dollar)
1 119.60 120.07
jpy (Japanese Yen)
10 9.59 9.62
cny (Chinese Yuan)
1 22.53 22.62
sar (Saudi Arabian Riyal)
1 40.72 40.88
qar (Qatari Riyal)
1 41.94 42.10
thb (Thai Baht)
1 4.69 4.70
aed (UAE Dirham)
1 41.61 41.77
myr (Malaysian Ringgit)
1 38.54 38.69
krw (South Korean Won)
100 10.20 10.24
sek (Swedish Kroner)
1 16.49 16.55
dkk (Danish Kroner)
1 23.80 23.89
hkd (Hong Kong Dollar)
1 19.51 19.58
kwd (Kuwaity Dinar)
1 498.24 500.20
bhd (Bahrain Dinar)
1 405.33 406.92
omr (Omani Rial)
1 396.90 398.46



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १४, बिहीबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP