मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

546
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३१ पैसा र बिक्रीदर ११० रुपैयाँ ७५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.81 153.41
eur (European Euro)
1 177.44 178.13
gbp (UK Pound Sterling)
1 204.77 205.58
chf (Swiss Franc)
1 193.64 194.40
aud (Australian Dollar)
1 108.76 109.19
cad (Canadian Dollar)
1 110.31 110.75
sgd (Singapore Dollar)
1 119.42 119.88
jpy (Japanese Yen)
10 9.58 9.62
cny (Chinese Yuan)
1 22.54 22.63
sar (Saudi Arabian Riyal)
1 40.72 40.88
qar (Qatari Riyal)
1 41.96 42.12
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 41.60 41.77
myr (Malaysian Ringgit)
1 38.41 38.56
krw (South Korean Won)
100 10.17 10.21
sek (Swedish Kroner)
1 16.40 16.46
dkk (Danish Kroner)
1 23.74 23.83
hkd (Hong Kong Dollar)
1 19.51 19.58
kwd (Kuwaity Dinar)
1 498.24 500.20
bhd (Bahrain Dinar)
1 405.30 406.90
omr (Omani Rial)
1 396.90 398.46



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP