मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: सबैजसो विदेशी मुद्राको भाउमा बृद्धि

0
SHARES
विनिमय दर: सबैजसो विदेशी मुद्राको भाउमा बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले निर्धारण गरेको दरअनुसार आज हिजो भन्दा सबैजसो विदेशी मुद्राको विनिमय दर बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.36 148.96
eur (European Euro)
1 162.83 163.48
gbp (UK Pound Sterling)
1 194.57 195.35
chf (Swiss Franc)
1 176.81 177.52
aud (Australian Dollar)
1 98.61 99.01
cad (Canadian Dollar)
1 103.55 103.97
sgd (Singapore Dollar)
1 115.05 115.51
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 22.26 22.35
sar (Saudi Arabian Riyal)
1 39.54 39.70
qar (Qatari Riyal)
1 40.70 40.86
thb (Thai Baht)
1 4.36 4.38
aed (UAE Dirham)
1 40.39 40.56
myr (Malaysian Ringgit)
1 35.98 36.13
krw (South Korean Won)
100 11.03 11.07
sek (Swedish Kroner)
1 14.52 14.58
dkk (Danish Kroner)
1 21.78 21.87
hkd (Hong Kong Dollar)
1 18.92 19.00
kwd (Kuwaity Dinar)
1 480.28 482.23
bhd (Bahrain Dinar)
1 393.27 394.86
omr (Omani Rial)
1 385.34 386.90



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ९, मंगलवार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP