मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

13
SHARES
विनिमय दर: अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.20 153.80
eur (European Euro)
1 175.79 176.48
gbp (UK Pound Sterling)
1 205.23 206.04
chf (Swiss Franc)
1 185.47 186.20
aud (Australian Dollar)
1 108.93 109.36
cad (Canadian Dollar)
1 109.48 109.91
sgd (Singapore Dollar)
1 120.06 120.53
jpy (Japanese Yen)
10 9.84 9.88
cny (Chinese Yuan)
1 22.84 22.93
sar (Saudi Arabian Riyal)
1 40.78 40.94
qar (Qatari Riyal)
1 42.03 42.19
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 41.71 41.88
myr (Malaysian Ringgit)
1 37.37 37.52
krw (South Korean Won)
100 11.05 11.09
sek (Swedish Kroner)
1 15.59 15.66
dkk (Danish Kroner)
1 23.52 23.61
hkd (Hong Kong Dollar)
1 19.53 19.60
kwd (Kuwaity Dinar)
1 498.45 500.41
bhd (Bahrain Dinar)
1 406.38 407.97
omr (Omani Rial)
1 397.92 399.48



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २, शुक्रबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP